प्रतिपक्षले बजेटको विरोध गर्ने
गोविन्द परियार, काठमाडौं, असार २८ -प्रमुख प्रतिपक्ष कांग्रेसलगायत मधेस केन्द्रित दलहरूले आफ्ना सुझाव नसमेटेको भन्दै असार ३० गते संसदमा पेस हुने बजेटको विरोध गर्ने भएका छन्। प्रधानमन्त्री झलनाथ खनालले बालुवाटारमा सोमबार बोलाएको प्रमुख तीन दलको बैठकमा कांग्रेसले बजेटको विरोध गर्ने जानकारी गराएको छ।थ्रीजी फ्रिक्वेन्सी 'तोकका आधारमा'
रामचन्द्र भट्ट, काठमाडौं, असार २८ -संसदीय उपसमितिले मोबाइल फ्रिक्वेन्सी वितरणमा करिब ८१ अर्ब रुपैयाँ राजस्व गुमेको अनुमान गरेका बेला दूरसञ्चार प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले नेपाल टेलिकम र एनसेललाई थ्रीजी मोबाइलको फ्रिक्वेन्सी दिँदा पनि 'कुनै अध्ययन नगरी तोकका आधारमा' दिइएको खुलासा गरेका छन्।
परराष्ट्रमा भिड घट्यो काठमाडौं, असार २८ (नागरिक)- सरकारले नयाँ आर्थि वर्षसँगै जिल्लाबाट राहदानी वितरण गर्ने निर्णय गरेपछि परराष्ट्रमा राहदानी लिन आउनेको संख्या घटेको छ।...
माओवादी नेता तुरुन्तै छुटे महेन्द्रनगर, असार २८ (नागरिक)- ज्यानमुद्दामा समातिएका एकीकृत नेकपा माओवादीको भ्रातृ संगठन नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य लालबहादुर विक २४ घन्टा नबित्दै...
जलमाफियालाई कारबाही हुन्छ : ऊर्जामन्त्री विष्ट काठमाडौं, असार २७- ऊर्जामन्त्री गोकर्ण विष्टले झोलामा खोला बोकेर हिँड्ने जलमाफियालाई सरकारले कारबाही गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्। उनले लाइसेन्स बोकेर... हतियारसहित चार भारतीय पक्राउ वीरगञ्ज, असार २८ (नागरिक)- पर्सा प्रहरीले हतियारसहित चार भारतीय नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको छ। चेकजाँचका क्रममा आइतबार साँझ ७ : ३० बजे रक्सौल घर भएका शेख वसिर र सम्सुर... विस्तृत समाचार
झाडापखाला क्षेत्रमा स्वास्थ्य टोली टेकनारायण भट्टराई, गल्धा(पाल्पा), असार २८- पूर्वी पाल्पाको गल्धा गाविसमा फैलिएको झाडापखाला नियन्त्रण गर्न सोमबार मात्र स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको छ। दुई सातादेखि फैलिएको झाडापखालाले तीन जनाको मृत्यु भएपछि... विस्तृत समाचार
सडकमा धराप थाप्ने साधन नियन्त्रण गाह्रो निर्मल घिमिरे, काठमाडौं, असार २८- उपत्यकामा पछिल्लो साता मात्र शारीरिक शक्तिबाट चल्ने साधनका कारण तीनवटा सवारी दुर्घटना भए। सातामा औसत पाँचवटा हुने यस्तो दुर्घटनामा यसपटक मात्रा घटेको हो। ... विस्तृत समाचार
पश्चिम सुर्खेतमा चरम भोकमरी कलेन्द्र सेजुवाल, सुर्खेत, असार २८- पश्चिम सुर्खेतको लगाम र बेतानमा भोकमरी समस्या चर्किएपछि स्थानीयको एक टोली सदरमुकाम वीरेन्द्रनगर आइपुगेको छ। टोलीले जिल्लास्थित सरकारी निकाय र राजनीतिक दलसँग समस्या... विस्तृत समाचार
हात्तीको आक्रमणले १ को मृत्यु दिलवहादुर छत्याल, धनगढी, असार,२८- कैलाली चुहा गाविस ५ बस्ने हरिप्रसाद जैशीको सोमवार हात्तिले आक्रमण गर्दा मृत्यु भएको छ। घर नजिकैको बनमा घाँस काट्ने बेला करिब ७० वर्षीय बृद्ध जैशीलाई जंगली हात्तीले...
No comments:
Post a Comment